News Ticker

Menu

मिस नेपाल अमेरिकाको नेपाल राजदूत केकी

काठमाडौँ, वैशाख १३ (नागरिक)- नायिका केकी अधिकारी अमेरिकामा हुन लागेको मिस नेपाल अमेरिकाका नेपाल एम्बेसडर घोषित भएकी छिन्। अमेरिकामा दोस्रो पटक हुन लागेको सौन्दर्य प्रतियोगितालाई चिनाउन आयोजकले उनलाई एम्बेसडर घोषणा गरेका हुन्।*त्यसैगरी पुराना कलाकार सरोज खनाललाई आयोजकहरुले सांस्कृतिक संयोजक बनाएका छन्। केकी अधिकारीले स्वर, मसान, आइ एम सरीमा अभिनय गरिसकेकी छिन्। उनी ए फर अमेरिका फिल्मका लागि पनि छानिएकी छिन्। अभिनय गर्दागर्दै अमेरिका पुगेर उतै सेटल भएका सरोज खनाल हाल अमेरिकामा नै रहँदै आएका छन्।* मिस नेपाल अमेरिका २०१२ अमेरिकाको वासिङ्गटन डिसीमा अगस्त ११ मा हुन लागेको छ। हभागिता जनाउनका लागि *अहिले

अनलाइनबाट आवेदन खुल्ला गरिएको आयोजकहरुले जनाएका छन्।
सुन्दरी प्रतियोगितामा छोटा कपडा लगाएर शरीरको प्रदर्शन गरिने प्रचलनको अन्त्य गर्न चाहेको
*पनि आयोजकहरुले बताएका छन्। विजेतालाई ५ हजार डलर नगद, ५ लाख डलर बराबरको जीवन विमा, उपहारहरु, छात्रवृत्ति र विश्वमा नेपाली नेपाली कला, संस्कृतिको प्रवर्धनका लागि प्रतिनिधित्व गर्ने अवसर समेत प्रदान गरिने बताइएको छ।

Share This:

Post Tags:

Jillur Rahman

I'm Jillur Rahman. A full time web designer. I enjoy to make modern template. I love create blogger template and write about web design, blogger. Now I'm working with Themeforest. You can buy our templates from Themeforest.

  • To add an Emoticons Show Icons
  • To add code Use [pre]code here[/pre]
  • To add an Image Use [img]IMAGE-URL-HERE[/img]
  • To add Youtube video just paste a video link like http://www.youtube.com/watch?v=0x_gnfpL3RM